काठमाडौं (माघ१७) खोटाङबाट बिरामी बोकेर काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बिज्ञापन
मृत्यु हुनेमा खोटाङकी २६ वर्षीया मायादेवि गुरुङ, उनका २६ वर्षीय छोरा पुजन गुरुङ र दिक्तेलकी ४५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।
बिज्ञापन
आगोले जलेर गम्भीर घाइते भएकी मायादेवीलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ७ स्थित भँडारे खोलामा गाडी दुर्घटना भएको हो।
प्रहरीका अनुसार रातिको समयमा ना १ ज ६४२१ सुमो गाडी सडकबाट करिब सय मिटर तल खसेको थियो ।






