१६ माघ, काठमाडौं । कालोपत्र सडक खन्दा मापदण्ड पालना नगरेको भन्दै काठमाडौं महानगरपालिकाले एक व्यक्तिलाई जरिबाना तिराएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिका–१४ मा कालोपत्र सडक खन्न अनुमति लिए पनि मापदण्ड पालना गरेको नपाइएपछि प्रबल आचार्यलाई ५० हजार रुपैयाँ जरिबाना गरिएको महानगर प्रहरी बलले जानकारी दिएको छ महानगरका अनुसार लिंक मार्गको कालोपत्र सडक खन्दा आचार्यले सडक सुरक्षाका लागि ब्यारिकेट प्रयोग नगरेको पाइएको हो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel