काठमाडौं ९,नेकपा माओबादि केन्द्र निकट अखिल  क्रान्तिकारीको  निर्वाचन आयोगको उपाध्यक्षमा सपना पुन मगर ले उम्मेद्बारी दिएकी छ्न  यहि माघ १२  गते बाट सुरु  हुने  नेतृत्व चएनमा उनले  मननयन दर्ता गर्ने गरेकी छ्न ।

बिज्ञापन

लाखौं विद्यार्थीको संगठन अखिल (क्रान्तिकारी) भएकाले आफू विद्यार्थीको पक्षमा काम गर्ने समेत उनले बताएकी छ्न ।
लामो समय देखि बिद्यार्थी राजनितिमा रहदै आउँनु भएकी  र त्रिचन्द्र क्याम्पस कि इकाई अध्यक्ष समेत रहि अखिल क्रान्तिकारीको केन्द्रीय सचिबालयमा रहेर काम गर्दै आएकी छ्न  संगठनलाई  चुस्त दुरुस्त र चलाएमान बनउनकाे लागि उहाको उम्मेद्बारी दिएको समेत बताउनु भयो  । विद्यार्थी संगठनको निर्वाचन आयोगको उपाध्यक्षमा बसेर एक चोटि संगठनलाई निष्पक्ष र व्यवस्थित ढङ्गले राम्रो गर्ने चाहाना छ विद्यार्थी नेताहरू आफुलाई मतदान गर्ने र आफू निर्वाचन आयोगको उपाध्यक्षमा निर्वाचित हुने समेत भनेकी छ्न ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

लेखक
समीर

समीर विश्वकर्मा

ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel