काठमाडौं ८,नेकपा माओबादि केन्द्र निकट अखिल ( क्रान्तिकारी) को केन्द्रिय उपाध्यक्षमा महेश अधिकारीले उम्मेद्बारी दिएका छन । यहि माघ १२ गते बाट सुरु हुने नेतृत्व चएनमा उनले मननयन दर्ता गर्ने भएका छन ।

बिज्ञापन

अधिकारीले हाल सम्म अनेरास्ववियू ( क्रान्तिकारी)मा निम्न जिम्मेवारी कुशलता पुर्वक निभाएका छ्न ।

बिज्ञापन

१) कक्षा – ६ मा पढ्दा ( २०६३ ) मा बि इकाई कमिटी अध्यक्ष
२०६३/२०६६ सम्म अध्यक्ष १० कक्षा सम्म ।
२) कक्षा- ११ -१२ मा पढ्दा ( २०६६- ६९ )मा सम्पर्क समिति उपाध्यक्ष
३)काठमाडौँ जिल्ला कमिटी सचिव
४)काठमाडौँ विश्वविद्यालय संयोजक
५)काठमाडौँ विश्वविद्यालय इन्चार्ज
६)जाजरकोट जिल्ला इन्चार्ज
७)१९,२०,२१,२२ ,२३ राष्ट्रिय सम्मेलन प्रतिनिधि

कानुन स्नातक , समाजिक कार्यमा स्नातक , पत्रकारीतामा स्नातक , समाजशास्त्रमा स्नातकोत्तर ,राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन भने हाल त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र अन्तर्गत MPhil-PhD scholar हुन ।
उनी विद्यार्थीहरुको पक्षमा सदैव सडक संघर्षको अग्रमोर्चामा रहेर काम गर्ने एउटा क्रान्तिकारी योद्धा समेत रहेको बताएका छन ।
संघर्षका फोटोहरू

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel