काठमाडौं ८, नेकपा माओबादि केन्द्र निकट अखिल क्रान्तिकारीको उपमहासचिवमा सध्या देबि पुन (सपना)ले उम्मेद्बारी दिएकी छ्न यहि माघ १२ गते बाट सुरु हुने नेतृत्व चएनमा उनले मननयन दर्ता गर्ने भएकी छ्न
बिज्ञापन
लाखौं विद्यार्थी संगठन अखिल क्रान्तिकारी भएकाले आफू विद्यार्थीको पक्षमा काम गर्ने समेत उनले बताएकी छ्न ।
लामो समय देखि बिद्यार्थी राजनितिमा रहदै आउँनु भएकी र त्रिचन्द्र क्याम्पस कि इकाई अध्यक्ष समेत रहि अखिल क्रान्तिकारीको केन्द्रीय सचिबालयमा रहेर काम गर्दै आएकी छ्न संगठनलाई चुस्त दुरुस्त र चलाएमान बनउनकाे लागि उहाको उमेदारि दिएको समेत बताउनु भयो । विद्यार्थी संगठनको उपमहासचिव बसेर एक चोटि विद्यार्थीको पक्षमा काम गर्ने चाहाना छ विद्यार्थी नेताहरू आफुलाई मतदान गर्ने र आफू उपमहासचिवमा निर्वाचित हुने समेत भनेकी छ्न





