काठमाडौं ६,दैलेख जिल्लाको ठाँटिकाध गाउँपालिका निवासी डिल्ले नेपालीको दुःखद निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल(क्रान्तिकारी)का केन्द्रिय महासचिव उषा किरण आजादले दु:ख व्यक्त गरेका छ महासचिव आजादले दुःख व्यक्त गर्दै भनेका छन् सम्पूर्ण सांस्कृतिक जगतलाई स्तब्ध बनाएको छन । बाउँ बजाउने कलामा निपुण, दमाहा र नगरा हाल्ने एक कुशल कमाण्डरका रूपमा परिचित नेपालीको निधनले कर्णालीको सांगीतिक क्षेत्रले एक युगलाई गुमाएको छ।

बिज्ञापन

सामाजिक सञ्जाल फेसबुक स्टाटस लेख्दै डिल्ले नेपालीले कर्णाली तथा समग्र नेपालको कला, संस्कृति र परम्परागत बाजाको संरक्षण तथा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउनु भए भनेका छन । उहाँको प्रयासले स्थानीय कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको समेत लेखेका छ्न ।

बिज्ञापन

उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका छ्न ।कर्णाली र सम्पूर्ण देशले उहाँको योगदान सदा सम्झिरहने समेत लेखेका छ्न

महासचिव आजको फेसबुक स्ट्याटस।

Oplus_16908288

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel