पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६ मा काठमाडौँबाट मुगुतर्फ जाँदै गरेको गरेको बा१झ ९११६ नंको जिप टिपरसँग ठोकिएर दुर्घटनाग्रस्त । जिपमा सवार जिल्ला समन्वय समिति मुगुका प्रमुख मञ्जन कार्की र चालक घाइते हुनुभएका छन्





