गण्डकी, २२ पुस : पोखरा विश्वविद्यालयको प्राज्ञिक भवन कम्प्लेक्सभित्र अत्याधुनिक शैक्षिक भवनलगायत पूर्वाधार निर्माण सुरु भएको छ ।

बिज्ञापन

रु ४१ करोड ४३ लाख १७ हजार पाँच सयको लागतमा निर्माण हुने संरचनाको आज विश्वविद्यालयका उपकुलपति प्रा डा बेदराज केसीले एक कार्यक्रमका बीच शिलान्यास गर्नुुभयो । भवनसँगै स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजका लागि ट्रस संरचना, स्कूल अफ बिजनेसका लागि शौचालय निर्माण र पुरानो प्रशासनिक भवनको मर्मतकार्य अघि बढाइने कार्यक्रममा जानकारी दिइयो ।

बिज्ञापन

शैक्षिक भवन सात तलाको हुने विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुभयो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel