अत्तरिया । कैलालीको अत्तरियामा एक पुरुष मृत फेला परेका छन । मंगलबार साँझ घरको कोठामा गोदावरी नगरपालिका–२ तेघरीका ४६ वर्षीय मनोज भट्ट मृत अवस्थामा फेला परेका हुन ।

बिज्ञापन

उनको पोष्टमार्टम गरेर शव आफन्तलाई बुझाइ सकिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाले बताएका छन ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel