काठमाडौं ,१६ काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङ्गलमा रहेको एम्ब्रोसिया आईडल सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययानरत छात्रा सुबिशा रायमाझी लगाएत ८ जना छात्राहरुलाई सोही स्कुलका प्रिन्सिपल दिपक महर्जन ले सोही छात्रा माथी पाईपले कुटपिट गरि घाईते समेत बनाएका छन ।
बिज्ञापन
उक्त सुबिशा रायमाझीलाई अनुहार लगायत शरीरका विभिन्न भागमा निल-डाम रहेको सम्बन्धित पीडितले बताउनु भयो भएको छ ।





