काठमाडौं१८ नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागको आयोजनामा विशेष शैक्षिक छलफल तथा कार्यशाला कार्यक्रममा यहाँलाई हार्दिक निमन्त्रणा गर्दछु।
बिज्ञापन
मिति: २०८१ मंसिर १९ गते, बुधबार
समय: दिउँसो १ बजे
स्थान: नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा
बिज्ञापन
कार्यक्रम अध्यक्षता:
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख
नैनसिंह महर
कार्यक्रम समन्वय:
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् केन्द्रीय शिक्षा विभाग प्रमुख
नैनसिंह महर
बिज्ञापन
प्रमुख अतिथि:
श्रद्धेय शेरबहादुर देउवा, सभापति नेपाली कांग्रेस एवम् पूर्व प्रधानमन्त्री
विशिष्ट अतिथिहरु:
• नेपाली कांग्रेसका उपसभापति, महामन्त्री, सहमहामन्त्री
• कोषाध्यक्ष एवम् केन्द्रीय सदस्यहरु
अतिथि / सहभागी:
• कांग्रेसका तर्फबाट रहेका पूर्व शिक्षामन्त्री
• प्रदेशका मुख्यमन्त्रीहरु
• सबै प्रदेशका कांग्रेस अध्यक्षहरु
• प्रदेश र संघीय संसदीय शिक्षा समितिका माननीय सदस्यहरु
• विश्वविद्यालयका पूर्व उपकुलपतिलगायत पदाधिकारीहरु
• राष्ट्रिय योजना आयोग र प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष एवम् सदस्यहरु
• कांग्रेसका प्रदेश शिक्षा विभाग प्रमुखहरु
• भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरु
• प्रजातन्त्रवादी प्राध्यापक संघका पदाधिकारीहरु
• नेपाल शिक्षक महासंघ र नेपाल शिक्षक संघका पदाधिकारीहरु
• स्वतन्त्र विद्यार्थी युनियनका सभापतिहरु
यस कार्यक्रमले नेपालको शैक्षिक क्षेत्रमा नवीन सोच र रणनीति तय गर्ने मार्ग प्रशस्त गर्नेछ।
तपाईंको सहभागिता महत्वपूर्ण छ।
राजन श्रेष्ठ
केन्द्रीय शिक्षा विभाग
नेपाली कांग्रेस






