काठमाडौं,२५ वीरगञ्जको माइस्थान वडा नं. ९ मा डेरा गरि बस्दै आएकी चर्चित कलाकार प्रिती पासवान माथी  जुनढङ्गले हातपात,गरि दुव्र्व्यवहार गरेकी छ्न । उनि कृष्ण अष्टमीको अवसरमा गहवामाई मन्दिरमा पुजा गर्ने क्रममा  पासवानलाई दुर्ववहार भएको हो ।

बिज्ञापन

आज ५ राजनीतिक दलका दलित संगठनहरुले  वक्तव्य मार्फ ध्यानाकर्षण गराएका छ  । राजनीतिक संगठनका दलहरू उपेन्द्र छोटोन्ज्याल अध्यक्ष नेपाल राष्ट्रिय दलित केन्द्र, दर्शन कुमार नेपाली संयोजक एकीकृत दलित मुक्ति मोर्चा नेपाल, सोवराती मत्यूरी अध्यक्ष संयुक्त मुस्तिम अधिकार मञ्च, नेपाल,सुनिल लोहोनी अध्यक्ष नेपाल दलित मुक्ति अभियान, सुजन शाहसकर कार्यवाहक संयोजक।

बिज्ञापन

उनको ज्युधनको रक्षाको निम्ति जिल्ला प्रहरी प्रशासन एवंम् गृह मन्त्रालयसंग जोडदार माग पनि गरेका छन ।

प्रेस वक्तव्य

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel