नेकपा(बहुमत)निकट अखिल(क्रान्तिकारी) उपत्यका जिल्ला सिटिईभिटी को बैठक आज सम्मान भएको छ ।

बिज्ञापन

जिल्ला संयोजक छत्रकुमार बि.क को अध्यक्षतामा सुरु भएको बैठकका प्रमुख अतिथि विश्वविद्यालय तथा सिटीईभिटीका इन्चार्ज उषा किरण आजद रहनु भएको थियो । त्येस्तै बैठकमा अतिथिहरु विश्वविद्यालय तथा सिटीईभिटीका संयोजक डि.बि शाही क्याम्पस जिल्ला संयोजक बुनु पाण्डे कास्की जिल्ला सचीव सञ्जन राई रहनु भएको थियो ।

बिज्ञापन


बैठकमा प्रत्यक क्याम्पसका प्रतिनिधि सहभागी भएका थिए ।
बैठकमा प्रमुख अतिथि उषा किरण आजदले प्रशिक्षण मन्तव्यमा बोल्दै विद्यार्थी आन्दोलन सकाउन खोज्ने र विद्यार्थी आन्दोलनलाई दबाउन खोज्ने केही मान्छे लागि रहेका छ्न । दलाल शैक्षिक माफीयाले शिक्षालाई निजीकरण गरेकाले विद्यार्थीहरुले राम्रो शिक्षा बाट बन्चित रहेको बताए !
बैठक काठमाडौंको बाफलमा रहेकोे अक्सफोर्ड एड्भान्स इन्जिनियरिङ्ग कलेजमा बसेको थियोे

Ctevt संयोजक छत्रकुमार बि.क ले बैठकमा सहभागी प्रमुख अतिथि,अतिथि लगाएत बैठकमा उपस्थित सबैलाई धन्यवाद दिदै बैठक समापन गर्नु भयो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel