सुर्खेत। दैलेखमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन्।
यस्तै उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो।कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनी स्वास्थ्य स्वयंसेविका पनि हुन्। दैलेख चट्याङ धेरै पर्ने जिल्लामा पर्दछ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel