नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेशको प्रथम विस्तारित वैठक सम्पन्न भएको छ ।

बिज्ञापन

अखिल(क्रान्तिकारी)का राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सन्देश साप्कोटाको अध्यक्षतामा बैठक बसेको थियो ।

बिज्ञापन

वैठक संगठनका राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य एवम् लुम्बिनी व्युरो इन्चार्ज देहज विष्टको आतिथ्यतामा , संगठनको २३ औँ राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य छात्रा विभाग इन्चार्ज समेत रहेका संगठनका पुर्व महासचिव रुपा बुढामगरको प्रमुख आतिथ्यता, नेकपा (बहुमत) लुम्बिनी प्रदेश इन्चार्ज तिलकको विशिष्ट आतिथ्यतामा बसेको थियो । उक्त वैठकमा नेपाल कम्युनिस्ट पार्टी महादिवेशन आयोजक समिती सदस्य , व्यूरो कार्यलय सचिव एवम् पुर्व विद्यार्थी नेता नरेन्द्र चेको विशेष उपस्थि रहेको थियो । सो वैठकमा पार्टी रूपन्देही इन्चार्ज बेनोद, विद्यार्थी मधेस प्रदेश इन्चार्ज पारस राहदी मगर समेतको आतिथ्यता रहेको थियो

उक्त वैठकले जिल्लाको कार्यविभाजन , विद्यार्थी आन्दोलनको आगामी कार्यक्रम लगायतका विषयमा महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

बिज्ञापन

वैठकले निम्न निर्णय गरेको छ :

१) संविधान मा माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनु ब्यवस्था गरेको छ तर शिक्षा एन मा माध्यमिक तहको शुल्क लिने ब्यवस्था गरेको छ यो संविधान को मर्म बिपरित छ यो खारेज गर्नु पर्छ

२) माध्यमिक तहबाट लागु हुने काम शहित को शिक्षा लागू गर्न सघर्ष गर्ने

३) सस्थागत बिधालय ले मनपरि लिएको शुल्क मा 20 प्रतिशत घटाउन सघर्ष गर्नेP
४) सामुदायिक बिधालयमा भाषाका नामा मनोमानी लिने शुल्क विरुद्ध सघर्ष गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel