इलाम नगरपालिका–३ पुवामझुवास्थित पर्टकीय क्षेत्र पाटेनागी जोड्ने हिलाम्मे सडकमा फसेको गाडी ठेल्दै यात्रु । निरन्तरको वर्षासँगै कच्ची सडकहरुमा आवतजावत गर्न यात्रुले सास्ती व्यहोर्नुपरेको छ । तस्बिरः रामकुमार लिम्बू÷रासस