काठमाडौंको सेतोपुलस्थित आश्रेय होमस्टेमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन्।

बिज्ञापन

बारा गढीमाई घर भई डिल्लीबजार बस्ने २५ वर्षीय दिलिपकुमार साहमाथि खुकुरी प्रहार भएको हो। उनको टाउको, पेट र घाँटीमा चोट लागेको र फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी दिपेश बस्यालले बताए।

बिज्ञापन

सुनसरी भोक्रा घर भएका फेसल जुवैरले खुकरी प्रहार गरेको खुलेको छ। उनी फरार छन्।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel