काठमाडौं २१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते बिश्वासको मत लिने भएका छ्न सरकार बाट केपी नेतृत्वको पार्टीले सरकारलाई दिएको समर्थ फिर्ता लिएको थियो । मन्त्री समेतले राजीनामा दिदा सरकार अलमल परेको थियो ।
बिज्ञापन
नेपालको संविधानको धारा १०० को उपधारा(२) बमोजिम तीस दिनभित्र भित्र प्रधानमन्त्रीले बिश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष पस्ताप राक्नु पर्ने संबिधानमा प्रवाधान रहेको छ ।
बिज्ञापन
असार २८ गतेको प्रतिनिधि सभा बैठकमा कार्यसुचिमा समाबेश गर्ने व्यबस्था गरेको छ !







