अखिल(क्रान्तिकारी) विश्वबिध्यालय तथा सिटिईभिटी विशेष समितिले आज सिटिईभिटिका सदस्य सचिव महेश भट्टराईलाई ज्ञापनपत्र पत्र बुझाएको छ । गैरनाफामुलक संस्था प्रतीष्ठानले मनाेमानी ढङ्गबाट मनलाग्दी शुल्क लिएको भन्दै अखिल(क्रान्तिकारी)ले आपती जनाउदै बुझाएको हाे ।

बिज्ञापन

विश्वविद्यालय तथा सिटिईभिटिका संयोजक डि.बि शाहीको हस्ताक्षरित ज्ञापनपत्रमा गैरनाफामुलक भनियता पनि  ती प्रतिष्ठानले कुनै मानेमा निजि शिक्षण संस्था भन्दा भिन्न देखिदैनन भनेर उल्लेख गरेको छ ।

बिज्ञापन

प्रतिष्ठितहरुमा विभिन्न भत्तका नाममा ब्रम्हलुट मचाउने गरेको ज्ञापनपत्रमा भनिएकाे छ । गैरनाफमुलक भनेर सरकार बाट कर छुट र सजिलै सम्बन्धन लिने र नाफालाई विभिन्न बहानामा बाँडेर खाने ती प्रतिष्ठिनहरुमा हाम्रो संगठन उत्त मनोमानी शुल्क तत्काल घटाएर न्यायोचित र बैज्ञानिक शुल्क निधारण समेत गर्न माग गरेको छ ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel