कमलबजार-६ का गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार

बिज्ञापन

अछाम । अछामको कमलबजार नगरपालिका – ६ मा गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप वितरण गरिएको छ ।
नगरपालिका वडा नं. ६ विरपथका गर्भवती तथा सुत्केरी महिलाहरूलाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप प्रदान गरिएको गरिएको वडा नं. ६ का वडाध्यक्ष लालबहादुर शाहले जानकारी दिनुभयो ।

बिज्ञापन

वडाध्यक्ष शाहका अनुसार सुत्केरी र नवजात शिशुहरूको पोषणमा सुधार ल्याउने योजना अनुरुप वडामा रहेका ७३ जना सुत्केरी तथा गर्भपति महिलालाई पोषणयुक्त खानेकुरा उपहार स्वरुप वितरण गरिएको हो ।

उक्त कार्यक्रममा  कमलबहादुर नगरपालिका – ६ का वडाध्यक्ष लालबहादुर शाह, वडा सदस्य प्रेम बहादुर शाही, वडा स्वास्थ चौकी प्रमुख आशिका तामाङ लगायत बिभिन्न आम सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel