नेपालगञ्ज उपमहानगरपालिका–२ भैयापुरका दिनेश थापा मगर धान रोप्न खेतमा ढैंचालाई ट्रयाक्टरले जोतेर कम्पोष्ट मल बनाउँदै । कम्पोष्ट मल बनाउन उहाँले दुई विगाह जमिनमा ढैंचा लगाउनु भएको छ भने विगत पाँच वर्षदेखि रासायानिक मलको साटो कम्पोष्ट मलको रुपमा ढैचालाई प्रयोग गरेको र यसको प्रयोगले सुरुदेखि नै धानबाली सर्पिने र उब्जनी राम्रो हुने उहाँ बताउनुहुन्छ ।

बिज्ञापन

बिज्ञापन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनूहोस्

बिगुल प्रेस
लेखक
बिगुल प्रेस
ताजा अपडेट ट्रेडिङ प्रोफाइल सर्च
frontmobile profuel